जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ।
काठमाडौं । जैन धर्मका प्रवर्तक तथा भगवान महावीरको २६२१औँ जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ मनाइएको छ । नेपाल जैन परिषद्को आयोजनामा यही वैशाख १ गते पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका
काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।
एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको स्थानीय निर्वाचन परिचालन समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिमा रहेका सदस्यहरूले आगामी स्थानीय निर्वाचनमा कसरी प्रस्तुत हुनेबारे आफ्ना धारणा राख्ने क्रम
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
गाउँ घरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ ।
बनेपामा रहेको कम्युनिटी वेलनेस् सेन्टर र बनेपा डाइग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर बनेपाले विभिन्न संस्थाहरुसँगको समन्वयमा विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखी नागरिकहरूलाई सेवा प्रदान गरिरहेको छ ।
कर्णाली प्रदेशको राजधानीबाट डोल्पा जान, आउनका लागि स्थल मार्ग र हवाई मार्गबाट खर्च बराबर लागेपछि यात्रु मर्कामा परेका छन् ।
८८ वर्ष ८ महिना ८ दिन पुगेर पुरेतले साइत जुराएपछि २०७८ सालको अन्तिम दिन अर्थात चैत ३० गते उहाँको तेस्रो जन्कु अर्थात देवरथारोहण गरियो ।
नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचन पश्चात् अध्यादेशबाटै प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।
नेपालको जग्गा प्रशासनमा पोता रजिस्ट्रेसनको रूपमा पहिलो लिखत पारित भएको एक सय वर्षको इतिहासलाई सम्झँदै देशभरका मालपोत कार्यालयहरूले आधुनिक, प्रविधि र नागरिक मैत्री सेवा प्रदान गर्ने अब्बल कार्यालयको रूपमा परिचित
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई जनसेवाश्री पदवी पञ्चमबाट विभूषित गर्नुभएको छ ।
वीरगन्ज । वीरगन्ज मधेस प्रदेशको एक मात्र महानगरपालिका हो । आर्थिक रूपमा सबल रहेको भनिएको वीरगन्ज महानगरपालिकामा राजनीतिक सरगर्मी पनि बेला बेलामा बढ्ने गर्दछ । जब चुनाव आउँछ तब यहाँको
चाँगुनारायण र सूर्य विनायक नगरपालिकाको समन्वयमा इलेक्ट्रो एम एस इन्टरनेशनल नेपाल प्रा.ली.ले भक्तपुरमा आयोजना गरेको पालिकाको पाँच वर्षे बिकासमा संचारकर्मीको भूमिका एवं सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ
मोरङ । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधवार राती उक्त