स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि
हामीले हाम्रा नेताहरूलाई पटक–पटक पर्खीसकेका छौँ । हामी पटक–पटक एउटै प्रयोग गरेर फरक नतिजाको अपेक्षा गरिरहेका छौँ । जुन असम्भव छ ।
हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
पोखरा । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखको जिम्मा लगाउन जिल्लालाई सिफारिस गरिएको छ । एमालेको तर्फबाट मेयर र उपमेयरमा दर्जन
भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई किस्ट हस्पिटलमा भर्ना गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताउनु भएको छ | अस्पतालका
काठमाडौं । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु१च ४९०२ नम्बरको
भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा हरेक बर्ष हुने जिब्रो छेड्ने जात्रा अन्तर्गत यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएका छन् ।
नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडियो बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो ।
लमजुङको क्व्होलासोथर गाउँपालिका ३ स्थित ग्रामीण पर्यटकीय घले गाउँ सुखी गाउँ घोषणा भएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई 'पानी मुनी' गए पनि नछोड्ने बताउनु भएको छ ।
पाल्पा । पाल्पाको प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धार कार्य सकिएको छ । रिब्दीकोट गाउँपालिका वडा न ४ भैरव स्थानमा रहेको भैरवनाथ मन्दिर मन्दिरको जीर्णोद्धार काम सम्पन्न
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचन आचार संहिता र निर्वाचनको तयारीका बारेमा अन्तर्क्रिया गरेको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् ।
पाल्पा । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझ तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर
भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्राे छेड्ने जात्रा शुक्रबार सकिएको छ ।