नेकपा एमालेका नेता डा. भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचार संहिता विपरीत कैलालीका एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात वटै प्रदेशमा पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को टोलीबीच भेटवार्ता भएको छ ।
होटेल संघ पोखरा नेपालको आयोजनामा बुधवारबाट पोखराको लेक साइडमा १७ औँ फेवा नव वर्ष महोत्सव शुरू भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको टिप्पणी गरेका छन् ।
काठमाडौं । अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारत लुकाएर लैजाने क्रममा नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरको २ सय १७ थान गरी जम्मा १
भेटमा सभापति देउवाले महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेको प्रतिक्रिया दिएका थिए ।
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले उत्पादकत्व वृद्धि र रोजगारीमूलक आर्थिक विकासका गतिविधि निर्माणमा जोड दिनु पर्ने भन्दै आउँदै गरेको स्थानीय निर्वाचनमा राजनीतिक दलहरूले हाम्रा मान्छे होइन योग्य
काठमाडौं । राष्ट्रिय परिचय पत्रका लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वैयक्तिक विवरण संकलन शुरु भएको छ । सोमबारबाट प्राविधिक परीक्षण सुरु गरिएको थियो । यो काठमाडौँ स्थायी बसोबास गर्ने नागरिकका
चालक नभएर थन्किएका ब्रुमर सञ्चालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले ५ जना ब्रुमर चालक ल्याउने भएपछि धुलाम्य भएर थन्किएको ब्रुमर पुनः सञ्चालन हुन लागेको हो ।
नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव
वर्ष २०७८ कला फिल्म क्षेत्रका लागि धेरै निराशाजनक र थोरै आशाको वर्ष सावित भएको छ । २०७६ सालमा विश्वभर कोरोना भाईरस महामारी पैmलिन पुगेकाले नेपालमा यो संक्रमण नदेखिँदै जोखिमलाई मध्यनजरमा
नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले 'लिखत रजिस्ट्रेसन' प्रारम्भ भएको शतवार्षिकी तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाउँदै छ ।
कास्की । इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०७९ का अवसरमा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५०
स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरूको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ । दलका नेताहरूले निर्वाचनलाई
बुटवल । नेपालका सीमान्तकृत समुदायको मौलिक सिपमा आधारित उत्पादनलाई राज्यले नीति नै बनाएर प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । स्वच्छ व्यवसायी समूह नेपाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी
काठमाडौं । पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले