काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।
स्पाइनल इन्जरी संघ नेपालद्वारा सञ्चालन गरिएको स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रले स्थापनाको २० औँ वार्षिकोत्सव मनाएको छ ।
एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन् ।
पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका-५ स्थित जनक माध्यमिक विद्यालय आइतबार दिउँसो तनावग्रस्त बन्यो । आफै पढ्दै आएको विद्यालयमा विद्यार्थीहरूले आगजनी र तोडफोड गरे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६० सेल अश्रुग्यास हान्यो
धनगढी । १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा
सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो ।
स्थानीय निर्वाचनमा दलीय प्रतिनिधित्वको विरोध गर्दै राम्रो उम्मेदवार उठाउनुपर्ने एजेण्डासहित पोखराबाट अटेरी अभियान शुरू भएको छ ।
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट आज सोमबारबाट कारोबार शुरु गरेको हो ।
काठमाडौं । पाँच दलीय गठबन्धनले मनोनयन दर्ता गर्न ६ दिन बाँकी छँदा पनि संयुक्त चुनावी सभा गर्नै सकेको छैन । संयुक्त अपिल भने २९ चैत २०७८ मा जारी गरेको थियो
पाल्पा । पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरूलाई निर्वाचन लक्षित सुरक्षामाका लागि निर्देशन दिनुभएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि आज साँझ डिस्चार्ज भएर
एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका गभर्नर (निलम्बित) महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दिएको निवेदन दर्ता भएको छ ।
धुलिखेल अस्पतालमा पहिलो पटक स्तनमा भएको क्यान्सर पत्ता लगाउन म्यामोग्राफीको प्रयोग शुरु गरिएको छ । पछिल्लो एक महिनामा म्यामोग्राफीको माध्यमबाट ३२ जना महिलाको स्तन परीक्षण गरिएको छ । परीक्षण गरिएका
नेकपा एकीकृत समाजवादीले पोखराको मेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष धनराज आचार्यसहित महानगर इन्चार्ज श्रीनाथ बराल, मदनकाजी श्रेष्ठ, विजयबाबु बनबासी, दामोदर शर्मा र प्रेमबहादुर थापाको