काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाइ हुँदै छ। यो रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा आज सुनुवाइ हुँदै छ।
चितवन । बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्। यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित
काठमाडौं । संसद्का दुई ठुला दलले नयाँ गठबन्धन बनाउने सहमति गरेपछि अब राजनीतिले नयाँ मोड लिएको छ। कांग्रेस- एमालेबीचको सहमति अनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन्। आज बिहानदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको
काठमाडौं । असार २८ गते रिलिजमा आउने फिल्म घरज्वाईंको हालै सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता र चर्चा कमाएको छ। फिल्मको ट्रेलरलाई प्राप्त प्रतिक्रियाले दर्शक फिल्म हेर्न आतुर रहेको पाइको छ। ट्रेलरले
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्ममा मात्र नभई विभिन्न क्षेत्रमा सक्रिय छिन्। उनी बेलाबेलामा स्वास्थ्य र सामाजिकदेखि व्यावसायिक क्षेत्रका कार्यक्रम गरिरहेकी हुन्छिन् भने यी क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यमा सरिक
काठमाडौं । अर्थ नेपाल प्रालिको आयोजनामा छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्यान्डमा सम्पन्न भएको छ। कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतका अनुसार फुलको माला गीतबाट उद्धव कार्की सर्वोत्कृष्ट लोकदोहोरी गायक र भाग्यमा
काठमाडौं । गायक हिमाल सागरको स्वर र संगीतमा २०६० सालमा तयार पारिएको रिलेसन एल्बममा समावेश गीत न मैले लेखें, न उनले लेखिनमाथि नयाँ भर्सन बनाइएको म्युजिकल फिल्म राजधानीमा आयोजित एक
नवलपुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । २०८० सालको एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित
काठमाडौं । नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । रविभवनस्थित दूतावासले भिसाका लागि वेबसाइटमा हप्तामा दुई
काठमाडौं । कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्। बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ गोलको बराबरीमा रोकिएसँगै समूह डी बाट दुवै क्वाटरफाइनलमा पुगेका
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पछिल्ला दिनमा शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ। यसै क्रममा विभागले मंगलबार देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १७ करोड रुपियाँभन्दा
नयाँ सत्तागठबन्धन निर्माणसँगै अब नयाँ सरकार बन्ने करिब–करिब निश्चितजस्तै भइसकेको छ। एमाले र कांग्रेस सम्मिलित गठबन्धनबाट पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा
सत्ता परिवर्तन नेपालको स्थायी रोगको रुपमा देखिएको छ। कुनै पनि दलले लगातार पाँच वर्ष शासन गरेको इतिहास पछिल्लो तीन दशकमा देख्न पाइँदैन। अस्थिर सरकारका कारण मुलुक दिन–प्रतिदिन बर्बादीतर्फ धकेलिने क्रम
काठमाडौं । निर्जीवन बिमक हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहलाई व्यवस्थापन समितिको दादागिरीकै कारण पदबाट हटाएको पाइएको छ। बिमा ऐन, २०७९ को दफा ५७ को (३) मा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका
काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै साना दलहरूले कांग्रेस–एमालेबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएका छन्। राप्रपा र मधेसवादी दलहरूले उक्त निर्णयको स्वागत
संसद्को सबैभन्दा पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा (एमाले) बीच सरकार गठन गर्ने सहमति भएसँगै सरकारको नेतृत्व गर्ने तेस्रो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास
काठमाडौं । प्रमुख दुई राजनीतिक दल एमाले र कांग्रेसले नयाँ सत्तासमीकरण बनाउने सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार राजनीतिक रूपमा अल्पमतमा परेको छ। सरकार राजनीतिक रूपमा अल्पमतमा परे