गरिमा विकास बैंकद्धारा शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौँगरिमा विकास बैंक लिमिटेडको मिति २०८२ आश्विन २७ गते सोमबार दिउसो ३ः३० बजे बसेको सञ्चालक

मन्जुश्री फाईनान्स लिमिटेडको सहयात्राको १८औं वर्षमा

काठमााडौँमन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो सहयात्राको अठारौँ बर्ष सफलतापूर्वक पार गरेको छ । यस वार्षिकोत्सवको उपलक्ष्यमा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको दशौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँनेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा नेपाल

तिहारको तयारी भेटायोसँग – झिलिमिली लाइट अब रेन्टलमा !

काठमाडौँतिहार – उज्यालो र खुशीको पर्व आउँदैछ! अब घर सजाउने जिम्मा द्यजभतबथय लाई दिनुहोस् !

पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला

काठमाडौँमोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सको नेपालका लागि आधिकारिक वितरक

एमएडब्लु वृद्धिको एक्सचेन्ज मेला सुरु, उत्साहकजनक सहभागिता

काठमाडौँ,नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजबाट काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौँग्लोबल आइएमई बैंकले लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको असोज

नबिल इन्भेष्टमेन्ट बैंकिङले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँनबिल इन्भेस्टमेन्ट बैंकले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांशको प्रस्ताव साधारण सभाबाट पारित

काठमाडौँकामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बराबर लाभांश दिने प्रस्ताव

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा, आकर्षक अफरहरूमार्फत अत्याधिक बचत गर्ने अवसर !

काठमाडौँ । देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी

क्लासिक टेकको तिहार अफरमा, तीन हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको सोह्रौँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडले आज असोज २४ गते सोह्रौं बार्षिक साधारण सभा सम्पन्न