अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

वासिङटन, ५ माघ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका

कोईलाखानीमा नौ जनाको मृत्यु

ताइयान ९चीन०, ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने

चन्द्रमामा पाइला टेक्ने अन्तिम अन्तरिक्षयात्री रहेनन्

हाउस्टन ९टेक्सास०, ४ माघ । चन्द्रमामा पदार्पण गर्ने अन्तिम अन्तरिक्षयात्री युजिन ए। कम्र्यानको ८२ वर्षको

नेटो, रसिया, मर्केल, बेलायत पलायनका विषयमा ट्रम्पका भनाइ

बर्लिन, ३ माघ । नेटो काम नलाग्ने भएको, जर्मनीका एङ्गेला मर्केलले शरणार्थीका सम्बन्धमा ठूलो गल्ती

बङ्गलादेशमा अपहरण तथा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड स: अदालत

ढाका, ३ माघ । बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

बिस्केक, किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

नयाँ दिल्ली, २ माघ । भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६

हैटीद्वारा सात वर्षपहिलेको विनासकारी भूकम्पको स्मरण

मेक्सिको सिटी ९मेक्सिको०, २९ पुस । हैटीमा सात वर्ष पहिले गएको विनासकारी भूकम्पले पु¥याएको पिडाको

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

रियो दि जेनेरिया ९ब्राजिल०, २९ पुस । ब्राजिलियाली राज्य मिन जर्ममा विगत एक हप्तादेखि फैलिएको

बिहारमा आफ्नै सहकर्मीमाथि गोली प्रहार, चार सुरक्षाकर्मीको मृत्यु

नयाँ दिल्ली ९भारत०, २८ पुस । भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले भारतको बिहार राज्यको

हवाई आक्रमणमा बाइस आइएस लडाकूको मृत्यु

अङ्करा ९टर्की०, २८ पुस । सिरियाको उत्तरी क्षेत्र अलवाबमा इश्लामिक स्टेट ९आइइस० समूहलाई लक्षित गरी

बान दक्षिण कोरियाली राष्ट्रपतिमा दोस्रो स्थानमा : सर्वेक्षण

सोल (दक्षिण कोरिया), २८ पुस । संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण