काठमाडौँ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । शुक्रबार पक्राउ परेका अग्रवालको बयानको काम सोमबार सकिएपछि थुनामुक्त गरिएको सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया