काठमाडौँ ।
नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त नामावली अनुमोदन गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठकले १६ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। एमालेले तय गरेको सूची छिट्टै निर्वाचन आयोगमा पठाइने बताइएको छ।
यी हुन् एमालेले सिफारिस गरेका १६ नाम :
जनजाति
महिला :
–भूमिका सुब्बा
–गंगादेवी श्रेष्ठ
पुरुष :
–रामबहादुर थापा मगर
–कुलभक्त शाक्य
खस आर्य
महिला :
–पद्मा अर्याल
–टुकाभद्रा हमाल
–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
–गुरु प्रसाद बराल
–पुष्पराज कंडेल
थारु
–कृपाराम राणा (पुरुष)
दलित
महिला :
–विष्णुमाया वी.के.
–नीता घटानी
मधेसी
महिला :
–रिङ्ला यादव
–यशोधा कुमारी यादव
पुरुष :
–चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :












प्रतिक्रिया