काठमाडाैं ।
प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितआगामी चैत ७ गतेदेखि सुरू हुने भएको छ। नेपाल क्रिकेट संघ(क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगिता काठमाडौंको त्रिवि क्रिकेट मैदान, मूलपानी मैदान तथा धनुषाको जनकपुर र पर्सामा सञ्चालन हुनेछ। प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म चल्ने क्यानले जनाएको छ।
यसैबीच जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने तय गरिएको छ।











प्रतिक्रिया