भद्रपुर।
झापा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले ३५ हजार भन्दा बढिकाे मतान्तरले विजयी भएकी छन् ।
अन्तिम मतपरिणाम सार्वजनिक हुँदा उनले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी हुन् ।डाँगीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरे । त्यसैगरि श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए ।











प्रतिक्रिया