ललितपुरका तीन निर्वाचन क्षेत्रको ०८ : ४ ० बजे सम्मको मत परिणाम


ललितपुर–१

उदय शम्शेर राणा (नेपाली कांग्रेस) — १३५२०

बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) — २३३७३ निर्वाचित

चेतनाथ सन्जेल (नेकपा एमाले) —६५४६

ललितपुर–२

जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) — २३७५४

प्रेम बहादुर महर्जन (नेकपा एमाले) — २६७५

प्रेम कृष्ण महर्जन (नेपाली कांग्रेस) — ३२७३

ललितपुर–३

तोशिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) — ४३०९६ निर्वाचित

जितेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस) — ९०४५

राजकाजी महर्जन (नेपाल कम्युनिस्ट पार्टी) — ६०२२

सन्दन थापा मगर (नेकपा एमाले) ३२९७