काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थलको सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत रहेका छन्। उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ।











प्रतिक्रिया