काठमाडौँ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।
शनिवार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा-५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।











प्रतिक्रिया