काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बिहीबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ४, रुपियाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर५ रुपियाँ घटाइएको हो।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।
साथै, एल.पी. ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखी एल. पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया