काठमाडौँ ।
नेपाली बजारमा सोमबार सुनको मूल्य एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।











प्रतिक्रिया