काठमाडौँ
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् । कम्पनीको शुक्रबार अपरान्ह साढे ५ बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।
कम्पनीको मिति २०८२ साल पौष ४ गते (डिसेम्बर १९, २०२५) गते शुक्रवार अपरान्ह ५ः३० बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।











प्रतिक्रिया