राप्रपाकी मधेश प्रदेश सांसद बिच्छा पदमुक्त


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन्। मधेश प्रदेशसभाले शुक्रबार एक सूचना जारी गर्दै सांसद पदबाट हटाएको जानकारी गराएको हो।

पार्टीको नीति विपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही मंसिर १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो।

बिच्छा समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।