मेष : सानै प्रयासमा पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्ने देखिन्छ ।
वृष : समय शुभ छ । राज्यबाट लाभ, मान–प्रतिष्ठा, सरकारी कार्यमा सफलता होला ।
मिथुन : शुरुमा कार्य बाधा भए पनि त्यसपछि राज्य–सुख, यश, लाभ हुने सम्भावना छ ।
कर्कट : बिहान लाभ, सम्मान होला । त्यसपछि भने भने अस्वस्थता, कार्य बाधा हुने देखिन्छ ।
सिंह : तपाईंका लागि दिन बलवान् छ । आर्थिक लाभ, विजय, पुरस्कारको सम्भावना छ ।
कन्या : समय अनुकूल भएकाले कार्य सफल, धन प्राप्ति, प्रतिस्पर्धामा विजय, सुख–सन्तोष होला ।
तुला : बिहान पेटको समस्या हुन सक्छ । त्यसपछि भने कार्य सफल, सुख हुने देखिन्छ ।
वृश्चिक : बिहान लाभ, व्यावसायिक सफलता होला । त्यसपछि भने स्वास्थ्य समस्या आउन सक्छ ।
धनु : दिन शुभ फलदायक छ । धन लाभ, सुख–सन्तोष, मान–सम्मान, पराक्रम हुने सम्भावना छ ।
मकर : समय शुभ छ । उपहार–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, सन्तुष्टि हुन सक्छ ।
कुम्भ : बिहान अस्वस्थता भए पनि त्यसपछि भने खाद्यान्न प्राप्ति, भाग्योदयको सम्भावना छ ।
मीन : बिहान लाभ, उत्तम भोजन होला । त्यसपछि भने नोक्सानी, वादविवाद झेल्नुपर्ने हुन सक्छ ।











प्रतिक्रिया