काठमाडौ ।
उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक तीन वर्षीया बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रेबिका राई शनिबार दिउँसो २ बजे अम्बिका खोला नजिकै खेल्ने क्रममा बगेर मृत्यु भएको हो।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको छ।











प्रतिक्रिया