जेनजी आन्दोलनमा  गएका ओब्जन  बुढा बि एन्ड बि हस्पिटलमा मृत भेटिए 


बाजुरा। 

बाजुरा घर भई काठमाडौं  अध्ययनरत  ओब्जन बुढा शुक्रबार  दिउँसाे  सात दोबाटो स्थित बि एन्ड बि हस्पिटलमा मृत भेटिएका छन्। 

बाजुराकाे  स्वामीकार्तिक खापर गाउँपालिका वार्ड २ सुपाना घर भई हाल काठमाडौं चाबहिल बसेर +2 पढ्दै गरेका बर्ष २३ का ओजन बुढा 

भदौ २३ गते जेनजी  आन्दोलनमा निस्केका थिए । उनी  आजसम्म घरपरिवार आफन्त कसैको सम्पर्कमा थिएनन् उनको मोबाइल अफ थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।