यस्तो छ एमाले केन्द्रीय कमिटीले पारित गरेको ८ बुँदे प्रस्ताव (पूर्णपाठ)


काठमाडौँ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विभिन्न सुझावसहित ८ बुँदे प्रस्ताव पारित गरेको छ । मंगलबार मध्यरात सकिएको बैठकले शोक प्रस्ताव, विधान संशोधन लगायतका विभिन्न विभिन्न ८ विषयमा प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बैठकले राजनीतिमा सक्रिए भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ ।