प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित


काठमाडौं ।

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले बहुमतले पारित गरेको हो।