काठमाडौँ।
नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ ज्यान मुद्दामा सफाइ दिनेमध्येका न्यायाधीश खुसीप्रसाद थारुमाथि मोसो दलिएको छ।
उनीमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो दलेकाे प्रहरीले बताएको छ। इजलासमै पुगेर उनीहरूले न्यायाधीशमाथि मोसो प्रहार गरेका हुन्।
जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले ज्यान मुद्दामा कारागारमा रहेका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो। लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।











प्रतिक्रिया