काठमाडौं ।
मन्त्री परिषद्को बैठकले आर्थिक वर्ष २०८२ ८३ को बजेट पारित गरेको छ। केही बेर अघि सम्पन्न मन्त्रीपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा सङ्घीय सांसदका दुवै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।











प्रतिक्रिया