काठमाडौँ
नेपालमा व्यवसायिक सवारी साधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
नक्कली पाट्र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पु¥याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पाट्र्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रा.लि.मार्फत् सक्कली पाट्र्स देशभर उपलब्ध रहेका छन् ।
सक्कली र नक्कली पाट्र्स छुट्याउने सजिलो उपायः
– प्याकेटमा उल्लेख गरिएको कन्ट्री कोड २०८१२९० वा २०८१२९५ सुनिश्चित गरी
– सक्कली टाटा जेन्युइन पाट्र्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ ।
– ३डि होलोग्राममा देखिने टाटाको लोगोबाट
–क्युआर कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
– नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।











प्रतिक्रिया