काठमाडौँ।
सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । प्रतिपक्ष लेगृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर सदन अवरोध भएपछि सभामुखले छलफलमा सुरु गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षले सदन अवरोध जारी राख्ने जनाएको छ । यता सत्तापक्षले गृहमन्त्रीले जवाफ दिने बताएका छन् ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै बस्न सकेको छैन ।











प्रतिक्रिया