साढे २ बजेलाई सारियो संसद् बैठक


काठमाडौँ।

प्रतिपक्षी दलहरुको नारावाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक साढे बजेलाई सारिएको छ।

आजको बैठकमा प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरुले संसदमा अवरोध पुर्‍याएका थिए । प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि यसअघि ३० मिनेटका लागि स्थगित भएको संसद् बैठक साढे बजेसम्मका लागि स्थगित गरिएको हो ।