काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। आज हुने भनिएको स्ववियु निवार्चन स्थगित भएको हो ।
शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो।
यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने बताइएकाे छ ।
प्रतिक्रिया