काठमाडौं ।
नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘क्रेटा ईभी’ तथा नेपालमा बनेको ‘आईसीई क्रेटा’ सार्वजनिक गरेको छ ।
क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आईसीई (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपियाँ राखिएको छ ।
सन् २०२५ मा आयात गरिने आईसीई मोडेलहरूको मूल्यमा तुलना गर्दा ९ लाख रुपियाँसम्म कम रहेको कम्पनीले जनाएको छ । हुन्डाईले नेपालमा सन् २०१५ देखि क्रेटाको बिक्री सुरुवात गरेको थियो ।
प्रतिक्रिया