काठमाडौं ।
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक राजनीतिक विषयमा छलफलमका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।
बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू सहभागी छन्।
यता, प्रतिपक्षी दलहरूले भने आज जारी रहेको संसद बैठक अवरुद्ध गरेका छन्। प्रतिपक्षी दलको अवरोधका कारण सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
प्रतिक्रिया