पूजा काेठामा बालेकाे दियाेबाट आगलागी


काठमाडौं ।

ललितपुरको सिभिल होम्सस्थित एक घरमा आगलागी भएको छ। आज ललितपुरको सिभिल होम्सस्थित एक घरमा पूजा काेठामा बालेकाे दियाेबाट आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरको दमकलले आगो नियन्त्रणमा लिइसकेको छ।