हेराल्ड अन्तिम आठमा


काठमाडौं ।

आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले न्युटनलाई ५२–४६ ले पराजित ग¥यो । हेराल्डका राज गुरुङले १३ अंक जोडे । जेभियर इन्टरनेसनल, एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी पनि क्वार्टरफाइनलमा पुगे ।

जेभियरले ब्रिटिस गुर्खालाई ५२–४३ ले हरायो । जेभियरका रिहदुस केसीले १२ स्कोर गरे ।