काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रहरी प्रमुखमाथि छानबिन हुनुपर्ने बताएका छन् । संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै अध्यक्ष लिङदेन प्रहरी प्रमुख बसन्तराज कुवँर माथि छानबिन गर्नु पर्ने माग गरेका हुन् ।
‘यही प्रहरी प्रमुखले राज्य व्यवस्था समितिमा आएर रबि लामिछाने माथि मुद्दा परेको छैन भन्नुभयो, अहिले फेरी उहाँको नेतृत्वमा रबि लामिछाने माथी मुद्दा चलाउने काम उहाँ माताहातबाट भयो, त्यसैले उनी माथी छानबिन हुनुपर्छ’ उनले भने ।
प्रतिक्रिया