खो खो विश्वकपमा उपविजेता खेलाडीको मेडल चोरी


काठमाडौं ।

खो खो विश्वकपमा उपविजेता एक खेलाडीकाे मेडलसहित अन्य सामान पनि चाेरी भएकाे छ ।

खो खो विश्वकपमा उपबिजेता भएर घर फर्किदै गरेका ठाकुरबाबा नगरपालिकाकाे एक खेलाडीको कोहलपुर बसपार्कमा मेडल, पासपोर्टलगायत सामान चोरी भएको हाे ।

उक्त चाेरी भएकाे सामान खाेजी कार्य भइरहेकाे  इलाका प्रहरी प्रहरी कार्यालय काेहलपुरले जनाएकाे छ ।