धोविखोलामा कार खस्यो


काठमाडौं ।

काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ। आइतबार बिहान बा एए ८७१४ नम्बरको कार अनामनगर मदन भण्डारी कलेज नजिकै धोबी खोलामा दुर्घटनामा फरेको हो ।

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको प्रहरीले जनाएको छ। चालक भने सकुशल रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।