काठामाडौं । नेपाल प्रिमियम लिगको जारी फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ। जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स बिचको फाइनल खेल हेर्न पूर्व प्रधानमन्त्री प्रचण्डदेखि धेरै नेता पुगेका छन् ।

प्रतिक्रिया