काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो। धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो।

प्रतिक्रिया