ठुलो परिमाणमा बरामद भएको लागु औषध सार्वजनिक गर्दै प्रहरी


काठमाडौँ।

प्रहरीले बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध सार्वजनिक गर्ने तयारी गरेको छ । विभिन्न समयमा विभिन्न ठाउँबाट बरामद भएको ठुलो परिमाणको प्रतिबन्धित लागु औषध शुक्रवार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।