भदौ ३१ गते सोमबार, यस्तो छ तपाईंको राशिफल


मेष : समय अनुकूल छ । द्रव्यलाभ, परिवार–सुख, उत्तम भोजनको अवसर मिल्नेछ ।

वृष : तपाईंका लागि दिन शुभ छ । कार्य सिद्धि, स्वस्थता, सुखानुभूति हुने देखिन्छ ।

मिथुन : समय अनुकूल भएकाले राज्य सुख, यश–कीर्ति, मांगलिक यात्राको सम्भावना छ ।

कर्कट : सजग रहनुहोला । रोगको सम्भावना, धनहानि, बाधा–व्यवधान आउन सक्छ ।

सिंह : दिन शुभ भएकाले धन प्राप्ति, रोकिएका काम बन्ने, सम्मान पाइने देखिन्छ ।

कन्या : दिन बलवान् छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक कार्यमा विजयको सम्भावना छ ।

तुला : समय अनुकूल भएकाले कार्य सफल, सन्तान सुख, धन प्राप्तिको सम्भावना देखिन्छ ।

वृश्चिक : अपच, ग्यास्ट्रिक आदिको सम्भावना भएकाले खानपानमा सजगता अपनाउनुहोला ।

धनु : दिन बलियो छ । द्रव्यलाभ, मान–सम्मान, पराक्रम–उन्नतिको सम्भावना देखिन्छ ।

मकर : तपाईंका लागि समय शुभ छ । धनलाभ, सुख–सन्तोष, उपलब्धिमूलक कार्य हुन सक्छ ।

कुम्भ : खाद्यसामग्री वा उपहारादि वस्तु प्राप्ति, उत्तम भोजन पाइने सम्भावना देखिन्छ ।

मीन :दिन त्यति शुभ देखिँदैन । धन नोक्सानी, रोग, चोटपटकको भय नहोला भन्न सकिन्न ।