स्वास्थ्यसम्बन्धी जानकारी

0
Shares

– गीत गाउनाले डिप्रेसन र चिन्तालाई कम गर्नुका साथै फोक्सोमा अक्सिजन आपूर्ति बढाउन मद्दत गर्दछ ।
– नयाँ भाषा सिक्दा वा बाजा बजाउन सिक्दा मस्तिष्कको क्षमतामा वृद्धि हुन्छ ।
-जति बढी खुसी भयो त्यतिनै थोरै निदाउँदा पनि स्वास्थ्यमा असर पर्दैन, तर जति दुःखी भयो, त्यति नै बढी निदाउने चाहना बढ्छ ।
– सकारात्मक भावना राख्नुका साथै स्वस्थ जीवनशैली अपनाउनाले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
– सपनाहरूमध्ये ७० प्रतिशत सपनामा गुप्त सन्देश लुकेका हुन्छन् ।
एभोकाडो खानाले खराब कोलेस्ट्रोल र ट्राइग्लेसराइडको मात्र कम गर्न मद्दत पु¥याउँछ ।
-चिसो तापक्रमले एलर्जी र सुजन कम गर्न मद्दत पु¥याउँछ । अनुसन्धानअनुसार यसले अझ स्पष्टसँग सोच्न र दैनिक कार्य राम्रोसँग गर्न मद्दत गर्दछ ।
– नियमित व्यायाम गर्नाले आयु बढ्नुका साथै डीएनएलाई स्वस्थ र जवान राख्न मद्दत पुग्छ ।

स्रोतः इन्टरनेट