१ मिनेट पढाइ A− A A+ पढ्ने मोड ० शेयर काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी हुन् । राईले १९८ मत पाउँदा झाँक्रीले ११३ मत मात्र पाइन्।

तपाईंको विचार लेख्नुहोस्