रास्वपा संसदीय दलको बैठक बस्दै


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। मुख्यतया: जलन सम्बन्धी विधेयकमा छलफल  बैठकको एजेन्डा रहने रास्वपाले जनाएको छ।

आज मंगलबार बिहान १०: ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ। कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेन्डा तय गरिएको छ।