प्रहरीको मर्यादाक्रमअनुसार दर्ज्यानी चिह्न थाह पाइराखौं

14
Shares

नेपाल प्रहरी चेनअफ कमान्डमा चल्ने सुरक्षा संगठन हो । नेपाल प्रहरीलाई राज्यले आफ्नो प्रमुख सुरक्षा संगठनको रूपमा लिएर खटनपटन गर्दै आएको छ । समाजमा हुने एक हजार ८३ प्रकारका घटनामा नेपाल प्रहरी प्रत्यक्ष परिचालित हुँदै आएको छ । ८० हजारभन्दा बढी जनशक्ति भएको नेपाल प्रहरीको मर्यादाक्रमलाई दज्र्यानी चिह्नबाट यसरी हेर्न र जान्न सकिन्छ ।

राजपत्राङ्कित

प्रहरी महानिरीक्षक (आईजीपी)

प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)

प्रहरी नायब महानिरीक्षक
(डीआईजीपी)

प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी)

प्रहरी उपरीक्षक
(एसपी)

प्रहरी नायब उपरीक्षक
(डीएसपी)

प्रहरी निरीक्षक
(इन्स्पेक्टर)

राजपत्र अनङ्कित

प्रहरी वरिष्ठ नायब निरीक्षक
(एसएसआई)

प्रहरी नायब निरीक्षक
(एसआई)

प्रहरी सहायक निरीक्षक
(एएसआई)

प्रहरी वरिष्ठ हवल्दार

प्रहरी हवल्दार

प्रहरी सहायक हवल्दार

प्रहरी जवान