१८९६ देखि २०२० ओलम्पिकसम्मको पदक तालिका

846
Shares

ग्रीसको एथेन्समा आयोजना गरिएको सन १९०६ को ओलम्पिक पदकलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आधिकारिक रूपमा मान्यता नदिएपछि उक्त संस्करणको पदकलाई कहिकतै समावेश गरिएको देखिंदैन ।

किनभने उक्त संस्करणका खेलहरू तेस्रो र चौथो ओलम्पियाडको बीचमा आयोजना गरिएका थिए । त्यतिमात्र होइन, स्विजरल्याण्डको लुसानेमा रहेको ओलम्पिक संग्रहालयमा समेत सन् १९०६ को ओलम्पिकमा वितरण गरिएका पदकलाई संग्रह गरिएको छैन ।

यस पदक तालिकामा सन १९०६ मा आयोजित ओलम्पिक बाहेक सन १८९६ देखि २०२० सम्मका समर ओलम्पिकमा स्वर्ण, रजत र कांस्य पदक जित्ने देशहरुलाई वर्णमाला अनुसार सूचीकृत गरिएको छ ।