क्याप्टेन शाक्यको अवस्था खतरामुक्त


काठमाडौं।

काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाईन्सको बिमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना क्याप्टेनको अवस्था खतरामुक्त रहेको काठमाडौं मेडिकल कलेज केएमसीले जनाएको छ ।

सो बिमानका क्याप्टेन मनिष शाक्य रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।