एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक शुरु

0
Shares

काठमाडाैं ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठ शुरु भएको छ ।

आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै शुरु भएको हो ।

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ ।