प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन् । संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सो पत्रकार सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्