उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ खुल्यो

0
Shares

काठमाडौं ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ । संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो ।

न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो ।