जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान



काठमाडौ‌ं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष अमेरिका प्रस्थान गरेका छन् ।

अमेरिकामा आयोजना गरिएका पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन यादव त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यादवले पार्टीको कार्यवहाक अध्यक्ष जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्